AA BATA AAMA 2

2D
Nepali

Family Drama, music

2h 37m
2026-10-16

Show Times

Select dates according to your conveniences.

  • Available
  • Fast-Filling
  • Sold Out
  • Unavailable
Kashi Cineplex, Naya Sarak, Siddharthanagar

About The Movie

'आ बाट आमा २' को मुख्य कथा वैदेशिक रोजगारी, बसाइँसराइ र यसले परिवारमा निम्त्याउने विछोडको पीडामा आधारित छ। यो चलचित्रले विशेष गरी नेपालीहरूको महान् चाड दशैंको पृष्ठभूमिमा एक आमाले आफ्ना छोराछोरीलाई घर फर्कने बाटो हेरेर बस्ने मार्मिक कथालाई प्रस्तुत गर्दछ। चलचित्रको फस्टलुक पोस्टरमा रहेको एउटा भावुक संवादले नै यसको मर्म प्रष्ट पार्छ: "यो चर्किएको घरले फेरि सोध्यो — यो दशैंमा पनि तिम्रो सन्तान घर आएनन् है आमा?" कथा नेपालको ग्रामीण परिवेश र बेलायत (UK) को सेरोफेरोमा घुम्छ। राम्रो भविष्यको खोजीमा बिदेसिनु पर्ने बाध्यता, गाउँमा एक्लै हुँदै गएका वृद्ध आमाबुबा, र दशैंमा लाउने 'जमरा' को प्रतिक्षा जस्ता तत्वहरूलाई समेटेर यसमा अत्यन्तै भावुक पारिवारिक ड्रामा प्रस्तुत गरिएको छ।

Cast & Crew

  • Paul Shah
  • Malika Mahat
  • Aakash Shrestha
  • SABIN SHRESTHA
  • LATE PRADEEP RAWAT

Director

  • Chandra Pant