Drama
देश र समाज परिवर्तन हुनु छ भने आफै बाट शुरुवात गर्नु पर्छ भन्ने थिम लाईनमा फिल्म निर्माण गरिएको छ । रक्षा भन्ने एउटा यस्तो प्रहरी अफिसर पात्र छ जसले न्यायको लागि आफ्नो दाईलाई समेत ईन्काउन्टर गरेकी हुन्छे ।